व्यापार सम्झौता बिनानै यूके युरोपेली संघबाट छुट्टिने  

बोरिस जोनसनले ब्रिटेनले यूरोपियन संघ (इयू) सँग ‘पोस्ट-ब्रेग्जिट ट्रेड’ सम्झौता गर्न नसक्ने संकेत गरेका छन्। प्रधानमन्त्रीले छलफल जारी भएपनि जनतालाई यही नतिजाका लागि तयार रहन बताएका हुन्। उनले इयुकी प्रमुख उर्सुला वनसँगको बुधवारको बैठकपछि उक्त वयान दिएका छन्। ब्रिटेनले डिसेम्बर ३१ देखि इयूसँगको व्यापार नियम पालना गर्न बन्द गर्छ। कुनै पनि नयाँ सम्झौताका लागि समय … Continue reading व्यापार सम्झौता बिनानै यूके युरोपेली संघबाट छुट्टिने